राप्रपा सरकारबाट बाहिर, सरकार सञ्चालनमा असर नपर्ने, दुई तिहाई नपुग्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सत्ताबाट बाहिरिएपछि सरकार सञ्चालनमा कुनै असर नपर्ने भए पनि संविधान संशोधनमा समस्या पर्ने भएको छ । संसदमा ३७ सिट भएको राप्रपाले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाउने प्रस्तावसँगै आज सोमबार सत्ता छोड्ने निर्णय गरेको छ । राप्रपा सत्ताबाट बाहिरएपछि सरकार सञ्चालनमा मधेश केन्द्रित दलहरुको समर्थन रहुञ्जेल कुनै कठिनाइ नहुने भए … Continue reading राप्रपा सरकारबाट बाहिर, सरकार सञ्चालनमा असर नपर्ने, दुई तिहाई नपुग्ने